संविधान दिवसमा मालिकामा दिपावली

विकल्प न्युज बेनी,असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै एक हुनुपर्नेमा … Continue reading संविधान दिवसमा मालिकामा दिपावली